टाइफाइड
Romanized: taaiphaaida, taaiphaaid, taaiphaida, taiphaaida
पानी आदिको दोषबाट आन्द्रामा विकार पैदा भएर आउने जरो; आन्तरिक ज्वर; म्यादी जरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी]
1
पानी आदिको दोषबाट आन्द्रामा विकार पैदा भएर आउने जरो; आन्तरिक ज्वर; म्यादी जरो।