टाइम

Romanized: taaima, taaim, taim, taima

वर्ष, महिना, दिन, घण्टा आदिको एकाइ; समय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
वर्ष, महिना, दिन, घण्टा आदिको एकाइ; समय।
२.
मौका; अवसर।

सम्बन्धित शब्दहरू