टाउको दुखाउनु

Romanized: taauko dukhaaunu, taauko dukhaunu, tauko dukhaaunu, tauko dukhaunu

बेफाइदा बढी हुने काम गर्नु; आफ्नो सरोकार नभएका विषयमा दिमागलाई दुःख दिनु; आफूलाई चासो नभएको विषयमा चिन्तन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
बेफाइदा बढी हुने काम गर्नु; आफ्नो सरोकार नभएका विषयमा दिमागलाई दुःख दिनु; आफूलाई चासो नभएको विषयमा चिन्तन गर्नु वा दिमागलाई बोझ दिनु; चिन्ता गर्नु।

सम्बन्धित शब्दहरू