टाकी

Romanized: taaki, taakee, takee, takii

हुक्काको प्वालबाट तमाखु नछिरोस् भनी राखिने अङ्गार वा ढुङ्गाको टुक्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
हुक्काको प्वालबाट तमाखु नछिरोस् भनी राखिने अङ्गार वा ढुङ्गाको टुक्रा।

सम्बन्धित शब्दहरू