चटाकी

Romanized: chataaki, chataki, chataakee, chatakee

छिटछिटो काम गर्ने; तुरुन्त कार्य गर्ने; बिजुले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
छिटछिटो काम गर्ने; तुरुन्त कार्य गर्ने; बिजुले।

सम्बन्धित शब्दहरू