टाडरी
Romanized: taadari, taadaree, tadaree, tadarii
छेउछाउमा काँडा हुने लामा र ठुला पात, सेतोरातो मिसिएको फूल र रातो अनि बाटुलो फल फल्ने वृक्षविशेष; त्यसको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पाटली]
1
छेउछाउमा काँडा हुने लामा र ठुला पात, सेतोरातो मिसिएको फूल र रातो अनि बाटुलो फल फल्ने वृक्षविशेष; त्यसको फल।