टाप कस्नु
Romanized: taapa kasnu, taapa kashnu, tapa kashnu, tapa kasnu
टाप कस्नु (taapa kasnu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टाप कस्नु(१)
(टुक्का)
1.
नभेट्टाइने गरी भाग्नु; खुब छिटो दौडनु; कुलेलम ठोक्नु।
टाप कस्नु(२)
(टुक्का)
1.
कम्बल वा सिरकभित्र लपेटिनु।