टिङ्गरे
Romanized: tinggare, tingare
अग्लो, दुब्लो वा पातलो; ख्याउटे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अग्लो, दुब्लो वा पातलो; ख्याउटे।
२.
एक्ले; ठिङ्गो; टिङ्गरो; टिँगरे; टङरे। स्त्री. टिङ्गरी।