टिपनटापन
Romanized: tipanataapana, tipanataapan, tipanatapan, tipanatapana
कामचलाउ किसिमले तयार पारिएको टिपोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कामचलाउ किसिमले तयार पारिएको टिपोट।
२.
टिप; टिपोट।
३.
टिपटाप।
४.
सिलोसँगालो; सिलोबालो।