टिपन
Romanized: tipan, tipana
कुनै कामकुराको छोटकरी विवरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत टिप्पणी]
१.
कुनै कामकुराको छोटकरी विवरण।
२.
जन्मेको दिन, राशि, नक्षत्र आदि लेखेको सानो कागज; छोटकरी चिह्न; जन्मपत्रिका; लग्नकुण्डली।
३.
पैसा भुक्तानी गरेको सानो रसिद।
४.
स्रेस्ताको टिपोट।