टिपचिना
Romanized: tipachinaa, tipachina, tipachin, tipacin
व्यक्तिको जन्मलग्न, ग्रहनक्षत्र आदिको अवस्था भएको विवरण; व्यक्तिको जन्मलग्नलाई लिएर बनाइएको फलित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
व्यक्तिको जन्मलग्न, ग्रहनक्षत्र आदिको अवस्था भएको विवरण; व्यक्तिको जन्मलग्नलाई लिएर बनाइएको फलित ज्योतिषअनुसारको परिचयपत्र; चिनाटिपन।