टिपकार

Romanized: tipakaara, tipakaar, tipakar, tipakara

भित्तो, गाह्रो आदिका इँटका जोर्नीजोर्नीमा वज्र, सिमेन्ट आदि लगाउने काम वा त्यस्तो लगाउने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [टिप+कार]

1
भित्तो, गाह्रो आदिका इँटका जोर्नीजोर्नीमा वज्र, सिमेन्ट आदि लगाउने काम वा त्यस्तो लगाउने व्यक्ति।

सम्बन्धित शब्दहरू