टिप्पणीकार

Romanized: tippanikaara, tippanikaar, tippanikar, tippaneekaara

कुनै विषय वा समस्याका बारेमा टीकाटिप्पणी वा समीक्षा गर्ने व्यक्ति; टिप्पणीकर्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम/ विशेषण [संस्कृत टिप्पणी+कार]

1
कुनै विषय वा समस्याका बारेमा टीकाटिप्पणी वा समीक्षा गर्ने व्यक्ति; टिप्पणीकर्ता।

सम्बन्धित शब्दहरू