टिर्याउनु
Romanized: tiryaaunu, tiryaunu
पखाला निकाल्नु; पातलो दिसा गर्न गर्नु; छेर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [टिर्री+याउ+नु]
१.
पखाला निकाल्नु; पातलो दिसा गर्न गर्नु; छेर्नु।
२.
तुर्याउनु।