टुपु टुपु

Romanized: tupu tupu, tuputupu

चुहुँदा थोपा थोपा झर्ने गरी; तप तप; तुपु तुपु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. टुप्+उ (द्वि.)]

१.
चुहुँदा थोपा थोपा झर्ने गरी; तप तप; तुपु तुपु।
२.
टिप्ने बेलामा फलफूल आदि धमाधम हातमा आउने गरी; टप टप।

सम्बन्धित शब्दहरू