टुर्याउनु

Romanized: turyaaunu, turyaunu

दुर्र आवाज निस्कने गरी हुक्का गुडगुडाउनु; तमाखु खानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
दुर्र आवाज निस्कने गरी हुक्का गुडगुडाउनु; तमाखु खानु।

सम्बन्धित शब्दहरू