टुर्काउनु
Romanized: turkaaunu, turkaunu
बलियो गरी कस्नु, त्यसरी बाँध्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
बलियो गरी कस्नु, त्यसरी बाँध्नु।
२.
हे. निथार्नु।