टोप्पलिनु

Romanized: toppalinu

कुराको निधो गर्न नसकी अलमलमा पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
कुराको निधो गर्न नसकी अलमलमा पर्नु।
२.
निराश हुनु; स्तब्ध हुनु।
३.
बरालिनु।

सम्बन्धित शब्दहरू