टोलाउनु

Romanized: tolaaunu, tolaunu

एकोहोरो किसिमले वा वाल्ल परेर हेर्ने हुनु; टोलो बन्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [ट्वाल्ल+आउ+नु]

१.
एकोहोरो किसिमले वा वाल्ल परेर हेर्ने हुनु; टोलो बन्नु।
२.
बिलखबन्दमा पर्नु; जिल्ल पर्नु।

सम्बन्धित शब्दहरू