टोल्याउनु

Romanized: tolyaaunu, tolyaunu

बालुवा वा ढुङ्गा मिसिएको धान, गहुँ, चना आदिलाई पानीमा हालेर माथि माथिका दाना मात्र आउने गरी पानी हल्लाएर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [टोल्+याउ+नु]

1
बालुवा वा ढुङ्गा मिसिएको धान, गहुँ, चना आदिलाई पानीमा हालेर माथि माथिका दाना मात्र आउने गरी पानी हल्लाएर बालुवा वा ढुङ्गा अलग्याउने काम।

सम्बन्धित शब्दहरू