ट्युमर

Romanized: tyumar, tyumara

मानिस वा पशुका शरीरमा असामान्य रूपमा बढेको मासुको डल्लो वा त्यस्तो कोषिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

[अङ्.]

1
मानिस वा पशुका शरीरमा असामान्य रूपमा बढेको मासुको डल्लो वा त्यस्तो कोषिका।

सम्बन्धित शब्दहरू