ट्रहोटे पर्व

Romanized: trahote parv, trahote parwa, trahote parw, trahote parba

भूतप्रेतबाट अनिष्ट नहोओस् भनेर परम्परागत मान्यताअनुसार साउन र चैतको अन्तिम मङ्गलबार गुरुङ जातिले मनाउने पर्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अस.]

1
भूतप्रेतबाट अनिष्ट नहोओस् भनेर परम्परागत मान्यताअनुसार साउन र चैतको अन्तिम मङ्गलबार गुरुङ जातिले मनाउने पर्व।

सम्बन्धित शब्दहरू