ठङठङ

Romanized: thangathanga, thangathang, thanathanga, thangathana

काठ, बाकस आदिमा कुनै ठोस वस्तुले एकभन्दा बढी पटक ठोक्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [द्वित्व <ठङ]

1
काठ, बाकस आदिमा कुनै ठोस वस्तुले एकभन्दा बढी पटक ठोक्दाको किसिमले।

सम्बन्धित शब्दहरू