ठन्ठपाल

Romanized: thanthapaala, thanthapaal, thanthapal, thanthapala

एक्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
एक्लो।
२.
दुब्लो।
३.
निर्वस्त्र बनेर ठडिएको।
४.
निर्वाङ्ग नाङ्गो
५.
लिङ्ग।

सम्बन्धित शब्दहरू