ठाडो घाँटी लगाउनु
Romanized: thaado ghaamti lagaaunu, thaado ghaamti lagaunu, thaado ghamti lagaaunu, thado ghaamti lagaaunu
अम्मली भएर रक्सी खानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
अम्मली भएर रक्सी खानु।
२.
भोकले आलसतालस भएर अभिभावकको पर्खाइमा बस्नु।