ठास्नु

Romanized: thaasnu, thaashnu, thashnu, thasnu

खाँदीखाँदी वा अटाईनअटाई हाल्नु; कोच्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत स्था+नु]

१.
खाँदीखाँदी वा अटाईनअटाई हाल्नु; कोच्नु।
२.
मैथुन गर्नु।

सम्बन्धित शब्दहरू