ठिगारे
Romanized: thigaare, thigare
खेतको आली, कुनु आदि खन्ने, मिलाउने खेतालो वा बाउसे; रोपाइँ गर्दाको कोदाले ज्यामी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
खेतको आली, कुनु आदि खन्ने, मिलाउने खेतालो वा बाउसे; रोपाइँ गर्दाको कोदाले ज्यामी।