ठिनी
Romanized: thinee, thinii, thini
जुवा खेल्दा खालेहरूले आआफ्ना दाउमा थाप्ने वा राख्ने निश्चित रकम; जुवाको बाजीमा रहने दर वा रुपियाँपैसा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
जुवा खेल्दा खालेहरूले आआफ्ना दाउमा थाप्ने वा राख्ने निश्चित रकम; जुवाको बाजीमा रहने दर वा रुपियाँपैसा।