ठिन्का
Romanized: thinkaa, think, thinka
ठिन्का (thinkaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
ठिन्का(१)
(नाम)
1.
ढुङ्गामा घोटेर आगो उत्पन्न गर्ने फलामको सानो चोइटो।
ठिन्का(२)
(नाम)
1.
फलाममा रेत लगाएर बनाइएको आगो पार्न प्रयोग गरिने साधन; ढुङ्गो र झुलोको सहायताले आगो बाल्न उपयोग गरिने पुरानो साधन।