ठिन्को

Romanized: thinko

बाणको अगाडिपट्टिको तिखो भाग वा ठुन्को; बाणको टुप्पो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ ठुन्को]

1
बाणको अगाडिपट्टिको तिखो भाग वा ठुन्को; बाणको टुप्पो।

सम्बन्धित शब्दहरू