ठुकठुकाउनु
Romanized: thukathukaaunu, thukathukaunu
जाडो अत्यधिक भएर शरीरमा कम्पन हुनु; जाडाले काम्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
जाडो अत्यधिक भएर शरीरमा कम्पन हुनु; जाडाले काम्नु।