ठुड्नु

Romanized: thudnu

चराका चुच्चाले घोपे झै गरी हान्नु; चराले टोक्नु; डॅग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [ठुड्+नु]

१.
चराका चुच्चाले घोपे झै गरी हान्नु; चराले टोक्नु; डॅग्नु।
२.
सर्प, बिच्छी आदि विषालु जन्तुले डस्नु।
३.
बारबार बिझाउने गरी भन्नु; घोचपेच गर्नु; टोकस्नु।

सम्बन्धित शब्दहरू