ठुडो

Romanized: thudo

हुँडो हात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत तुण्ड]

१.
हुँडो हात।
२.
चरा आदिको चुच्चो; दूँडो।
३.
हात वा मुख (तुच्छ वा हेलाको अर्थमा)।

सम्बन्धित शब्दहरू