ठेकबिर्ता
Romanized: thekabirtaa, thekabirt, thekabirta
तोकिएबमोजिम सरकारी पोत वा तिरो तिरेर आफ्नो नाउँमा बनेको बिर्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
तोकिएबमोजिम सरकारी पोत वा तिरो तिरेर आफ्नो नाउँमा बनेको बिर्ता।