ठ्यासफु
Romanized: thyaasaphu, thyaasafu, thyasafu, thyaashaphu
दैनिक रूपमा गरेका कामको विवरण भएको पुस्तिका; दैनिकी; डायरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [नेवारी थ्यासफु]
१.
दैनिक रूपमा गरेका कामको विवरण भएको पुस्तिका; दैनिकी; डायरी।
२.
परस्परमा पत्रहरू जोडिएको पुरानो ढाँचाको एक किसिमको पुस्तक; फरफरे।