डँगुवा प्रथा
Romanized: damguvaa prathaa, damguva prathaa, damguvaa pratha, damguwaa prathaa
घरज्वाइँका रूपमा लोग्ने राख्ने प्रथा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
घरज्वाइँका रूपमा लोग्ने राख्ने प्रथा।
२.
थारू जातिमा रहेको विधवाविवाह प्रथा।