डक्क

Romanized: dakk, dakka

कमबेसी नगरी भएजति सबै; एकमुस्ट; ग्वाम्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत दश]

१.
कमबेसी नगरी भएजति सबै; एकमुस्ट; ग्वाम्म।
२.
प्रशस्त; धेरै।

सम्बन्धित शब्दहरू