डक्नु
Romanized: daknu
कसैलाई उमेर, बल, खवाइ आदिले दमन गर्नु वा थिच्नु; नियन्त्रण गर्नु; ऍचनु। (उदा.- दाजुले डकेर हो कि कान्छो… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [प्राकृत डक्न]
1
कसैलाई उमेर, बल, खवाइ आदिले दमन गर्नु वा थिच्नु; नियन्त्रण गर्नु; ऍचनु। (उदा.- दाजुले डकेर हो कि कान्छो सप्रनै सकेन)।
उदाहरण वाक्य
- दाजुले डकेर हो कि कान्छो सप्रनै सकेन