डक्ल्याउनु
Romanized: daklyaaunu, daklyaunu
चर्को स्वर, गाली आदिले दपेट्नु; डक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [डक्ल्याउ+नु]
१.
चर्को स्वर, गाली आदिले दपेट्नु; डक्नु।
२.
हप्काउनु; दप्काएर काम सिद्ध गर्नु।