डढेलो लाग्नु

Romanized: dadhelo laagnu, dadhelo lagnu, dadhelolagnu, dadhelolaagnu

वनमा आगो सल्कनु। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

टु.

१.
वनमा आगो सल्कनु।
२.
(उपमा अर्थमा) बुद्धिसुद्धि. बिग्रनु। (उदा.- अचेल उनको बुद्धिमा डढेलो लागेको छ)।

उदाहरण वाक्य

  • अचेल उनको बुद्धिमा डढेलो लागेको छ

सम्बन्धित शब्दहरू