डन्डताल
Romanized: dandataala, dandataal, dandatal, dandatala
धातुले बनेका चिम्टामा मुजुरा वा मुन्द्रा लागेको एक प्रकारको बाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
धातुले बनेका चिम्टामा मुजुरा वा मुन्द्रा लागेको एक प्रकारको बाजा।