डराउनु
Romanized: daraaunu, daraunu
कुनै वस्तु देखेर वा डरको आशङ्काले तर्सनु; डरको अनुभव हुनु; भयभीत हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
कुनै वस्तु देखेर वा डरको आशङ्काले तर्सनु; डरको अनुभव हुनु; भयभीत हुनु।