डस्नु
Romanized: dashnu, dasnu
सर्प, बिच्छी आदि विषालु किराले टोक्नु; डङ्क मार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत दंश्+नु]
१.
सर्प, बिच्छी आदि विषालु किराले टोक्नु; डङ्क मार्नु।
२.
कसैलाई हप्काउनु; डाँस्नु।
३.
टोकस्नु।