डस्या
Romanized: dasyaa, dasy, dashyaa, dashya
आश्विन शुक्ल पक्षमा सप्तमीदेखि दशमीसम्म थारूहरूले घरभित्रको देवस्थल डिहुरार र धुरखम्बा (मझेरीको खाँबो) लाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [थारू]
1
आश्विन शुक्ल पक्षमा सप्तमीदेखि दशमीसम्म थारूहरूले घरभित्रको देवस्थल डिहुरार र धुरखम्बा (मझेरीको खाँबो) लाई पूजा गरी मनाइने एक पर्व।