डाँकगाडी
Romanized: daamkagaadi, daamkagadi, damkagaadi, daankagaadi
हुलाकका चिठीपत्र आदि ओसारपसार गर्ने मोटर, रेल आदि सवारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
हुलाकका चिठीपत्र आदि ओसारपसार गर्ने मोटर, रेल आदि सवारी।
२.
प्रमुख स्थानहरूमा मात्र रोकिने द्रुतगामी मोटर, रेल आदि सवारी।