डिड्याउनु

Romanized: didyaaunu, didyaunu

एकोहोरो रूपमा पशु कराउनु; अप्ठेरो पर्दा गरिएको पशुको विलाप वा रोदन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [डिड्+याउ+नु]

1
एकोहोरो रूपमा पशु कराउनु; अप्ठेरो पर्दा गरिएको पशुको विलाप वा रोदन।

सम्बन्धित शब्दहरू