डिप्लोमा
Romanized: diplomaa, diplom, diploma
शैक्षिक क्षेत्रमा प्रमाणपत्र र स्नातकोत्तरका बिचमा रहेको, योग्यताक्रम वा परीक्षाको प्रामाणिक तह; उपाधि;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी]
1
शैक्षिक क्षेत्रमा प्रमाणपत्र र स्नातकोत्तरका बिचमा रहेको, योग्यताक्रम वा परीक्षाको प्रामाणिक तह; उपाधि; स्नातक तह।