अढिप्लो

Romanized: adhiplo

नमिल्दो; समथर नभएको (जमिन); उखडखापड परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
नमिल्दो; समथर नभएको (जमिन); उखडखापड परेको।

सम्बन्धित शब्दहरू