डुठी

Romanized: duthee, duthii, duthi

गारो, पर्खाल आदिमा दुईतिर सिङ्गा इँटा वा ढुङ्गाका बिचमा हालिने टुक्राटाक्री; त्यस्तो टुक्राटाक्री हालिने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
गारो, पर्खाल आदिमा दुईतिर सिङ्गा इँटा वा ढुङ्गाका बिचमा हालिने टुक्राटाक्री; त्यस्तो टुक्राटाक्री हालिने ठाउँ।

सम्बन्धित शब्दहरू