ड्याचयाच
Romanized: dyaachayaacha, dyaachayaach, dyaachayacha, dyachayaacha
ड्याँक्ने चालले; गर्दनमा समातेर पटक-पटक गाड्ने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ड्याच्+अ (द्वि.)]
1
ड्याँक्ने चालले; गर्दनमा समातेर पटक-पटक गाड्ने किसिमले।